69 shares
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन र माछापुच्छ्रे हिमाल । यतिबेला पोखराको मौसम खुलेको छ । हिमशृङ्खला निकै आकर्षक देखिएका छन् । तस्वीर : जमुनावर्षा शर्मा /रासस