![यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/tarkari2019-12-06-07-27-37_REung1iFIU.jpeg)
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।
बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज नेपाली ठूलो गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
रातो आलुको मूल्य प्रतिकिलो ८० रुपैयाँदेखि ८५ रुपैयाँसम्म छ ।
रातो आलु (भारतीय)को मूल्य ५० देखि ५२ रुपैयाँ छ ।
यस्तै सुकेको प्याज (भारतीय) ५८ देखि ६० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
हेर्नुहोस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची


