२७ जेठ २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र आज सार्वजनिक हुँदै

कात्तिक १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र आज सार्वजनिक हुँदै

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा जानकारी राख्दै सभापति लामिछानेले बिहीवार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वाचा पत्र सार्वजनिक गरिने जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र (बोलीचालीमा घोषणापत्र) सार्वजनिक गर्दैछौं । हुन नसक्ने वाचा होइन, गर्न सक्ने र गर्नै पर्ने अनि जनताले प्रत्यक्ष राहत पाउने र महसूस गर्ने वाचा पत्र लिएर आउँदैछौं ।’

salt training

कमेन्ट गर्नुहोस्