×

NMB BANK
NIC ASIA

रूपन्देहीमा दुई नाबालिकालाई १३ जनाले गरे सामूहिक बलात्कार, ९ जना पक्राउ

कात्तिक १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देही प्रहरीले दुई नाबालिग किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । बुधवार राति रुपन्देहीको कञ्चन गाउँपालिका २ गोफ्लापुरमा सांस्कृतिक कार्यक्रम हेरी घर फर्कदै गरेका १५ र १६ वर्षीया दुई किशोरीलाई अपहरण गरी १३ जनाको समूहले जबरजस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले जानकारी दिए । 

Muktinath Bank

पक्राउ पर्नेमा सैनामैना नगरपालिका ११ वनकट्टीका १९ वर्षीय पदम कार्की, सोही स्थानका १६ वर्षीय परिवर्तित नाम विष्णु, गैंडहवा ८ का १८ वर्षीय राहुल परियार, १७ वर्षीय परिवर्तित पिएम रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सैनामैना ११ का १८ वर्षीय बबी पाण्डे, १५ वर्षीय परिवर्तित नाम साजन, गैंडहवा ८ का २६ वर्षीय राम बहादुर वि.क., १६ वर्षिय परिवर्तित प्रकाश र १४ वर्षीय एक बालक रहेका छन् । 


Advertisment
Nabil box
Kumari

अपहरण र सामूहिक जबरजस्ती करणीमा १३ जना व्यक्तिहरू संलग्न रहेकोमा ९ जना पक्राउ परेका र अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दाजुसँगै घर फर्कदै गरेकी किशोरीहरूलाई अपहरण गर्नुअघि मोटरसाइकलमा आएका युवाहरूको टोलीले दाजुलाई आक्रमण गरेका थिए । 

Vianet communication
Laxmi Bank

गैँडहवा ८ का रामबहादुर विक मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट ३ वटा मोटरसाइकल र २ वटा मोबाइल बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई अपहरण र करणीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x