काठमाडौं, २५ साउन- सर्वोच्च अदालतमा दुईजना प्रधानन्यायाधीश फेरिसक्दा पनि ‘वरिष्ठ अधिवक्ता' को उपाधि दुई वर्षदेखि अड्किएको छ ।

सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट) यतिबेला एक सय ५० भन्दा बढी कानुन व्यवसायीलाई उपाधि दिने गृहकार्यमा छ । कस्तालाई दिने/नदिने भन्ने विषयमा फुलकोर्टमा मतैक्य हुन नसक्दा अहिलेसम्म ‘उपाधि' रोकिएको हो , अन्नपूर्ण पोस्टमा खबर छ ।