२२ असार २०८३, सोमबार

दराज ११.११ मा अनरको आकर्षक अफर

कात्तिक २३, २०७९
दराज ११.११ मा अनरको आकर्षक अफर

अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालले  दराज ११:११ को अवसरमा विभिन्न प्रकारको आकर्षक अफरहरू लिएर आएको छ।

नोभेम्बेर ११ देखि सुरूवात दराज ११:११ को लागि अनरले छुट तथा उपहारको अफर लिएर आएको हो ।

११.११ को मुख्य आकर्षण फ्री  गिफ्ट्स हो ।

त्यसैले, अनर नेपालले आफ्ना फोन खरिदमा आकर्षक नि:शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ।

अनर एक्स७, अनर एक्स८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर एयरबड्स एक्स३ लाइट नि:शुल्क पाउने कम्पनीले जनाएको छ ।

साथै अनर एक्स ९ को खरिदमा अनर नि:शुल्क पाउनेछन् ।

साथै, अनर नेपालले  आफ्ना एसेसोरिज्मा पनि आकर्षक छुट दिएको छ । रु. ५,४९०  मूल्य को अनर एयरबड्स एक्स३ लाइट ४ हजार ४९० रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्