०६ साउन २०८३, बुधबार

दैनिक उपभोग्य सामग्री लिएर जाँदै ट्रयाक्टर

कात्तिक २६, २०७९
दैनिक उपभोग्य सामग्री लिएर जाँदै ट्रयाक्टर

जाजरकोटको सदरमुकामबाट दैनिक उपभोग्य सामग्री लिएर बारेकोट गाउँपालिका–२ घाटबजारतर्फ जाँदै गरेको ट्रयाक्टर ।

बारेकोट सडक सञ्जालसँग जोडिएसँगै दैनिकजसो सबै वडाहरूमा सवारीसाधन पुग्ने गरेका छन् । तस्वीर : हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्