०८ असार २०८३, सोमबार

पाल्पाका ७७ कैैदीबन्दीले मतदान गर्ने

कात्तिक २६, २०७९
पाल्पाका ७७ कैैदीबन्दीले मतदान गर्ने

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारमा रहेका ७७ कैैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । 

जिल्ला कारागारामा दुई सय ७७ कैदीबन्दी भए पनि ७७ जनाले मात्र मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्