०१ असार २०८३, सोमबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

कात्तिक २७, २०७९
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली  बजारमा आइतवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्