२८ जेठ २०८३, बिहीबार

२०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा

कात्तिक २७, २०७९
२०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा

सन् २०२७ को यू–१९ महिला विश्वकप नेपालमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।

आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्