०३ साउन २०८३, आइतबार

इङ्ल्याण्डले फिल्डिङ रोज्यो, पाकिस्तानले ब्याटिङ गर्ने

कात्तिक २७, २०७९
इङ्ल्याण्डले फिल्डिङ रोज्यो, पाकिस्तानले ब्याटिङ गर्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ । अस्ट्रेलियाको मेलवर्नमा इङ्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ । 

इङ्ल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो ।

पाकिस्तानले भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । 

इंग्ल्याण्डले ब्याटिङमा आफूलाई अब्बल साबित गरेको छ भने पाकिस्तानले उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्