२८ जेठ २०८३, बिहीबार

रणदीप स्टारर फिल्म 'क्याट' अर्को महिना रिलिज हुने

कात्तिक २७, २०७९
रणदीप स्टारर फिल्म 'क्याट' अर्को महिना रिलिज हुने

बलिउड अभिनेता रणदीप हुड्डा मुख्य भूमिकामा रहेको फिल्‍म 'क्याट' आगामी डिसेम्बर ९ मा हलमा आउने भएको छ ।

टनेल प्रोडक्सनद्वारा निर्मित यस फिल्मलाई रणदीपले नै निर्देशन गरेका छन् ।

रणदीप हुड्डासँगै यस फिल्ममा सुविन्दर विक्की, हसलीन कौर, गीता अग्रवाल, दक्षा अजित सिंह, सुखविन्दर चहल, केपी सिंह, काव्या थापर, दानिश सुद र प्रमोद पठाललगायतका उत्कृष्ट कलाकारहरूले अभिनय खेलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्