२४ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवाद्वारा कलाक्षेत्रको समस्याबारे चासो, बालुवाटारमा छलफल

कात्तिक २७, २०७९
प्रधानमन्त्री देउवाद्वारा कलाक्षेत्रको समस्याबारे चासो, बालुवाटारमा छलफल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कलाक्षेत्रको समस्याबारे चासो लिएका छन् । यसबारे चासो लिँदै प्रधानमन्त्रीले बालुवाटारमा सरोकारवालासँग छलफल गरेका हुन् ।  सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा (देउवा) को पनि सहभागिता रहेको थियो । 

पछिल्लो पुस्ताका कलाकर्मीहरूसँग भेटघाट गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुले चलचित्र र संगीतसहित समग्र कला क्षेत्रको बारेमा गम्भीर चासो र चिन्ता व्यक्त गरेका हुन् । 

 सो क्रममा प्रधानमन्त्रीले कला क्षेत्रबारे सरकारीस्तरबाट हुनसक्ने कार्यमा आफ्नो साथ र सहयोगबारे प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्