०३ असार २०८३, बुधबार

  टाटा मोटर्सको नयाँ स्टाइल ब्याक अब नेपालमा  

कात्तिक २०, २०७४
   टाटा मोटर्सको नयाँ स्टाइल ब्याक अब नेपालमा   

काठमाडौं, २५ साउन — टाटा मोटर्स् र यसको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटा मोटर्स्ले नयाँ पुस्ताका मागहरुलाई ध्यानमा राखी उत्पादन गरेको नयाँ  StyleBack car, TATA TIGOR को काठमाडौंमा एक औपचारिक समारोहबीच उद्घाटन गरेको छ ।

चुस्त, र अत्याधुनिक डिजाइनले गर्दा TATA TIGOR ले हालको प्यासेन्सजर कार सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरि नयाँ पुस्ताका बढ्दै गएका मागहरुलाई पूरा गर्ने विश्वास लिइएको छ । उक्त कारको रिभोटर्न १.२ लि. पेट्रोल भेरियन्ट नेपालभर शुरुवाती मूल्य रु.२३.४५ लाख मा उपलब्ध हुने कुरा कम्पनीले जानकारी गराएको छ । 

TATA TIGOR  को अनावरण समारोहमा बोल्दै टाटा मोटर्स्कका इन्टरनेशनल बिजनेश हेड, जोनी ओम्मेनले भन्नुभयो, “भावी पुस्ताको मागहरुलाई ध्यानमा राखेर नयाँ एवं अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा हामीले विशेष जोड दिएका थियौं । सोही क्रममा हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनहरुभन्दा केही फरक चिज निर्माण ग¥यौं जसलाई क्तथभिद्यबअप भनेर नाम दिइएको छ ।

  TATA TIGOR हरेक पटक नयाँ जमानाको केही भिन्न उत्पादन तयार गर्ने हाम्रो कम्पनीको परम्पराको समेत प्रतिनिधित्व गर्दछ । आज त्ब्त्ब् त्क्ष्न्इच् को उद्घाटनसँगै हाम्रो पोर्टफोलियो समेत विस्तार भएको छ जसले नयाँ ग्राहकहरुलाई उक्त उत्पादनको अनुभव गर्न आमन्त्रण गर्नुका साथै बजारमा उपलब्ध प्यासेन्जर भेहिकल अन्तर्गत हाम्रो उत्साहजनक उपस्थितिलाई समेत ग्राहकमाझ चिनाउन सफल भएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्