२९ असार २०८३, सोमबार

अमेरिकाको आकाशमा जुधे २ विमान (भिडियो)

कात्तिक २८, २०७९
अमेरिकाको आकाशमा जुधे २ विमान (भिडियो)

अमेरिकाको टेक्सस राज्यमा रहेको डाल्लासमा शनिवार भएको एक एयरशोमा दुईवटा विमान आकाशमा जुधेका छन् । 

बोइङ बी–१७ फ्लाइङ फोरट्रेस नामक विमान बेल पी–६३ किङकोब्रासँग विंग्स ओभर डाल्लासमा जुधेको अमेरिकाको संघीय उड्डयन प्रशासनले जनाएको छ । 

घटनामा ६ जनाको मृत्यु भएको छ । 

सेवानिवृत्त दुई पाइलट र पूर्व युनियन सदस्यहरू मारिएको अमेरिकी पाइलटहरूको श्रम संगठन अलाइड पाइलट्स एसोसिएसनले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्