१९ असार २०८३, शुक्रबार

झोलुङ्गेपुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा

कात्तिक २८, २०७९
झोलुङ्गेपुल बनेपछि डेढ घण्टाको यात्रा १० मिनेटमा

बागलुङको काठेखोला गाउँपालिका–८, लेखानीदेखि कादेश जोड्ने हालै सम्पन्न ३६० मिटर लामो झोलुङ्गेपुल । सो पुल बनेपछि डेढ घण्टाको पैदल यात्रा १० मिनेटमा छोट्टिएको छ । तस्बिरः  रासस

salt training

कमेन्ट गर्नुहोस्