२८ जेठ २०८३, बिहीबार

गण्डकी प्रदेशका मन्त्री खड्का पदमुक्त

कात्तिक २९, २०७९
गण्डकी प्रदेशका मन्त्री खड्का पदमुक्त

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीलाई पदमुक्त गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले सूचना प्रकाशित गर्दै मन्त्रिपरिषद्मा हेरफेर गरिएको जनाएका छन् ।

मन्त्रिपरिषद्को हेरफेरमा खड्काको नाम हटाएर मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूसँगै राखेका छन् ।

केही दिनअघि खानेपानी मन्त्री हरिशरण आचार्यलाई पदमुक्त गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्