२७ जेठ २०८३, बुधबार

सडक छेउमा बदाम बेच्दै कमेडियन सुनिल, भिडियो भाइरल [भिडियो]

कात्तिक ३०, २०७९
सडक छेउमा बदाम बेच्दै कमेडियन सुनिल, भिडियो भाइरल [भिडियो]

भारतका चर्चित कमेडियन सुनिल ग्रोवर यतिखेर सामाजिक सञ्जालमा चर्चाको पात्र बनेका छन् ।

सडक छेउमा बसेर बदाम बेचिरहेको भिडियो बाहिरिए पछि उनी चर्चामा आएका हुन् ।

उनका फ्यानहरूले कमेडियन ग्रोवरलाई यस रूपमा देख्दा अचम्म लागेको प्रतिक्रियाहरू बाहिरिएका छन् ।

कमेडियन आफैंले सामाजिक सञ्जालमा भिडियो राखेका छन् । जसमा उनी सडक छेउमा बसेर बदाम बेचिरहेको देख्न सकिन्छ । 

केही समयअघि उनी चर्चित कमेडी शो कपिल शर्मा शोमा थिए । 

तर अहिले उनी त्यस शोबाट बाहिरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्