२८ जेठ २०८३, बिहीबार

२०० करोड ठगी मुद्दामा ज्याकलिनले पाइन् सफाइ

कात्तिक ३०, २०७९
२०० करोड ठगी मुद्दामा ज्याकलिनले पाइन् सफाइ

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई मनी लान्ड्रिङ मुद्दामा राहत मिलेको छ ।

भारतको पटियाला हाउस कोर्टले उनलाई ठगी मुद्दामा सफाइ दिएको छ ।

अभिनेत्री ज्याकलिनले अन्ततः २०० करोडको ठगी  मुद्दामा सफाइ पाएकी छिन् । 

फैसला सुनाउँदै अदालतले ज्याकलिनलाई दुई लाखको व्यक्तिगत धरौटी अर्थात् जमानतमा सफाइ दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्