0 shares
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भएको मतदानको मतपेटिका आइतवार मतगणनास्थल भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बुझाउन लामबद्ध कर्मचारीहरू । तस्वीर : रमेश गिरी/रासस