२१ जेठ २०८३, बिहीबार

सुरु भयो काठमाडौं ७ को मतगणना

सुरु भयो काठमाडौं ७ को मतगणना

काठमाडौं क्षेत्र नम्बर ७ मा आइतबार सम्पन्न निर्वाचनको मतगणना सुरु गरिएको छ।  

नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो ।  निर्वाचन अधिकृत उषा श्रेष्ठले सर्वदलीय बैठकपछि मतगणना थालिएको बताइन् ।

काठमाडौं  ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलगायत उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्