२४ जेठ २०८३, आइतबार

ललितपुर ३ को पनि मतगणना जारी

ललितपुर ३ को पनि मतगणना जारी

 ललितपुर क्षेत्र नम्बर ३ को पनि मतगणना सुरु भएको छ ।  ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको हो । 
यसअघि नै क्षेत्र नम्बर २ को मतगणना सुरु भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्