२४ असार २०८३, बुधबार

ललितपुर-२ मा लौरोले घटायो मतान्तर (मत परिणामसहित)

ललितपुर-२ मा लौरोले घटायो मतान्तर (मत परिणामसहित)

ललितपुर क्षेत्र नम्बर-२ एमालेले अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एमालेका प्रेमबहादुर महर्जनसँगको मतान्तर घटाएका छन् । 

ताजा परिणामअनुसार एमालेका महर्जनले १३१७,  हाम्रो नेपाली पार्टीका शाक्यले १०९७, नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८७७ र राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले ६७६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्