१९ असार २०८३, शुक्रबार

काठमाडौं-७ मा मानुषी पछाडि परिन्, घण्टीको अग्रता

काठमाडौं-७ मा मानुषी पछाडि परिन्, घण्टीको अग्रता

काठमाडौं क्षे नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

पछिल्लो अपडेट अनुसार घण्टीले १७७, एमालेका श्यामकुमार घिमिरेले ९३, माओवादी केन्द्रकी मानुषी यमि भट्टराईले ७५ मत पाउँदा लौरोको मत ७२ रहेको छ । 

सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्