
मोरङको ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रमा एकैपटक मतगणना शुरू हुने भएको छ ।
आदर्श माध्यमिक विद्यालयमा ३ वटा क्षेत्रको मतगणना हुनेछ भने १ नम्बर क्षेत्रको उर्लाबारी नगरपालिका, २ नम्बरको रतुवामाइको विश्वनाथ मन्दिर र ३ नम्बरको बेलबारीको भगवती माध्यमिक विद्यालयमा मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।