
ललितपुर क्षेत्र नम्बर ३ मा ऊर्जामन्त्री पम्फा भुसाल दोस्रो स्थानमा उक्लिएकी छन् ।
बिहान ११ बजेसम्म २४ सय १६ मत गन्दा एमालेका देवराज घिमिरेले ७ सय ८४ र माओवादीकी पम्फा भुसालले ६९४ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले भने ६७३ मत ल्याएकी छन् ।
यो क्षेत्रमा शुरूदेखि नै एमालेले अग्रता कायम गरिरहेको छ ।