२१ जेठ २०८३, बिहीबार

झापा-२ अपडेट : एमालेको अग्रता कायमै

झापा-२ अपडेट : एमालेको अग्रता कायमै

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले आफ्नो अग्रतालाई कायमै राखेका छन् । 

झापा क्षेत्र नम्बर-२ मा एमालेका देवराज घिमिरेले १४३२, माओवादीका हरिकुमार रानाले ८४९ र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ८०२ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा कूल मतदाताको ६५.४२ प्रतिशत अर्थात् ८७ हजार ७२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । हालसम्म तीन हजार ८७७ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्