सप्तरी–२ मा १ हजार ९७९ मतको गणना हुँदा जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रता कायमै राखेका छन् ।
राउतले १ हजार २० मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर घटाएका छन् । यादवले ४५२ मत ल्याएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।