२१ जेठ २०८३, बिहीबार

नेमकिपाको किल्लामा राप्रपाको अग्रता, प्रेम सुवाल तेस्रो

नेमकिपाको किल्लामा राप्रपाको अग्रता, प्रेम सुवाल तेस्रो

नेपाल मजदुर किसान पार्टीको किल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । भक्तपुर-१ मा राप्रपाका उम्मेदवार भक्तबहादुर खडकाले ३५९ मत ल्याएर अग्रता कायम गरेका छन् ।

राप्रपाका उम्मेदवार खड्कालाई  नेकपा एमालेका नवराज गेलालले ३५६ मतका साथ पछ्याइरहेका छन् । 

त्यसै गरी नेमकिपाका उम्मेदवार प्रेम सुवाल तेस्रो स्थानमा छन् । उनले २९२ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्