
काठमाडौं–९ माएमालेका उम्मेदवारसँग घण्टी ३ मतले मात्रै पछि परेको छ ।
एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ५६४ मत ल्याएर अग्रता लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ मत ल्याएका छन् । उनीहरुको मतअन्तर ३ मात्रै छ ।
काठमाडौं–९ मा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका कल्पना धमला ३४५ मत मात्रै ल्याएकी छन् ।