२२ जेठ २०८३, शुक्रबार

रूपन्देही-४ मा लोसपाका सर्वेन्द्र शुक्लाको अग्रता

रूपन्देही-४ मा लोसपाका सर्वेन्द्र शुक्लाको अग्रता

रूपन्देही क्षेत्र नम्बर-४ मा दुई हजार ५३० मतगणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अग्रता लिएको छ । 

लोसपाका सर्वेन्द्रनाथ सुक्लाले ९९५ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका प्रमोद यादवले ७२४ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, जनमत पार्टीका भूपेन्द्र यादवले ४९३ र जनता समाजवादी पार्टी (जसपा)का ओमप्रकाश यादवले ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्