
प्रतिनिधि सभा निर्वाचन अन्तरगत काठमाडौं–३ मा जारी मतगणमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले बराबर मत पाएका छन् ।
सोमबार दिउँसो सवा २ बजेको अपडेटमा कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्ण राइले समान १ हजार ५८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्रीले ६ सय ४७ मत पाएका छन । मतगणना जारी छ ।