०२ साउन २०८३, शनिबार
प्रतिनिधिसभा निर्वाचन

काठमाडौं ५ : प्रदीप पौडेलको शुरुआती अग्रता

काठमाडौं ५ : प्रदीप पौडेलको शुरुआती अग्रता

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै नेपाली कांग्रेसका प्रदीप पौडेलले काठमाडौं– ५ मा शुरूआती अग्रता लिएका छन् ।

सोमवार अपराह्नसम्म ८ सय मत गणना हुँदा प्रदीप पौडेलले २ सय १० मत प्राप्त गरेका छन् ।

एमालेका पोखरेलले १ सय ८९ मत प्राप्त गरेका छन् । २०७४ सालमा यो क्षेत्रबाट पोखरेल विजयी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्