
काठमाडौं क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रतालाई बढाउँदै लगेका छन् ।
जारी मतगणना अनुसार गगनले चार हजार ७२७ र एमालेका राजन भट्टराईले तीन हजार ४९१ मत पाएका छन् ।
पछिल्लो अपडेटअनुसार दुईबीचको मतान्तर १२३३ छ । २०७० र २०७४ सालको चुनावमा गगन यसै क्षेत्रबाट विजयी भएका थिए ।