०८ साउन २०८३, शुक्रबार

उपेन्द्र यादवभन्दा १८४६ मतले सीके राउत अगाडि

उपेन्द्र यादवभन्दा १८४६ मतले सीके राउत अगाडि

सप्तरी- २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भन्दा एक हजार ८४६ मतले अगाडि छन् । 

राउतले तीन हजार १६ मत ल्याउँदा उपेन्द्रले एक हजार १७० मत ल्याएका छन् त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ६६१  मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्