१९ असार २०८३, शुक्रबार

लमजुङ अपडेट : देव गुरुङको अग्रता

लमजुङ अपडेट : देव गुरुङको अग्रता

एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अग्रता लिइरहेका छन् । 

गुरुङले २०८६ मतका साथ लिड गरिरहेका छन् भने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १७९३ मतका साथ पछ्याइरहेका छन् । 

जिल्लामा एक लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार ९७ मत खसेको छ । १२८ मतदानस्थल तथा १८६ मतदान केन्द्र रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्