१९ असार २०८३, शुक्रबार

सल्यानमा प्रकाश ज्वालाको अग्रता कायमै, पछ्याउँदै स्वतन्त्र उम्मेदवार शाह

सल्यानमा प्रकाश ज्वालाको अग्रता कायमै, पछ्याउँदै स्वतन्त्र उम्मेदवार शाह

सल्यानमा प्रतिनिधिसभातर्फको २ हजार ४९७ मत गणना हुँदा नेकपा (एकिकृत समाजवादी)का प्रकाश ज्वालाले अग्रता कायमै राखेका छन ।  

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ज्वालाले १ हजार ६४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह (पुतली चुनाव चिन्ह)ले ७५५ मत प्राप्त गरेका छन् । 

त्यस्तै, एमालेका राजेन्द्रवीर रायले २९२ मत प्राप्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्