०२ असार २०८३, मंगलबार

गुल्मी-१ मा एमालेका गोकर्णको शुरुवाती अग्रता

गुल्मी-१ मा एमालेका गोकर्णको शुरुवाती अग्रता

गुल्मी क्षेत्र नम्बर-२ मा नेकपा एमालेले शुरुवाती अग्रता लिएका छन् ।

१०० मतको परिणामअनुसार एमालेका उम्मेदवार गोकर्ण विष्टले ६१ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार विष्टलाई एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मतका साथ पछ्याइरहेकी छन् । 

यस क्षेत्रमा यो क्षेत्रमा एक लाख ४ हजार ३२७ मतदातामध्ये ५८ हजार ७७३ मत खसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्