
नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले एमालेका उम्मेदवारसँग दोब्बरको मतान्तर बनाएका छन् । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा उनले ८८२ मत पाएका छन् भने एमालेका उम्मेदवार नारायण प्रसाद खतिवडाले ४३६ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८८ मत पाएका छन् ।