३० जेठ २०८३, शनिबार

बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता

बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता

बैतडीको प्रतिनिधिसभा क्षेत्र नं १ को  प्रदेशसभा क्षेत्र नं ( १) मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले सुरुआती अग्रता बनाएका छन् । उनले दुई सय २६ मतसहित सुरुआती अग्रता बनाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुरेन्द्र पालले एक सय ८७ मतका साथ पछ्याइरहेका छन् । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर विष्टले एक सय ४७ मत प्राप्त गरेका छन् । 

यस्तै प्रदेशसभा क्षेत्र नं २ मा एमालेका लीलाधर भट्टले ६ सय नौ मत प्राप्त गर्दा कांग्रेसका शिवराज भट्टले तीन सय ९९ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्