१० साउन २०८३, आइतबार

समानुपातिकतर्फको मतगणनामा माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिन्यो

समानुपातिकतर्फको मतगणनामा माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिन्यो

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर २१ हजार ४१७ मत पाउँदा माओवादी केन्द्रले १९ हजार ३०४ मत पाएको छ । यस्तै एमालेले ५० हजार ५६२ मत पाउँदा कांग्रेसले ४४ हजार २५० मत पाएको छ । 

मंगलबार बिहान ७ बजेको अध्यावधि विवरणअनुसार राप्रपाले ९ हजार ९३२, जसपाले ३ हजार ३४७, जनमत पार्टीले ३ हजार १२७, नेमकिपाले २ ३ हजार ८, एकीकृत समाजवादीले २ हजार २६८ र लोसपाले १ हजार ८२८ मत पाएको छ । यस्तै अन्य पार्टीले ९ हजार ९६ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्