१० साउन २०८३, आइतबार

जुम्लामा अग्रता बढाउँदै ज्ञानेन्द्र शाही

जुम्लामा अग्रता बढाउँदै ज्ञानेन्द्र शाही

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता बढाउँदै लगेका छन् । मंगलबार बिहान प्राप्त मतपरिणामअनुसार कुल ६९२७ मत गणना हुँदा शाहीले  .४०९१ मत पाएका छन् भने माओवादी केन्द्रकी .गोमा गौतम (कुवँर) ले १४४९ मत पाएकी छन् । 
यसैगरी एमालेका रतननाथ योगीले  ७९८ मत पाउँदा नेमकिपाका डिल्ली काफलेले १५० मत पाएका छन् ।  मतगणना जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्