०२ साउन २०८३, शनिबार

काठमाडौँ  १० मा कांग्रेसका केसीको अग्रता

काठमाडौँ  १० मा कांग्रेसका केसीको अग्रता

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र १० को  मत गणना जारी रहेको छ ।  पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी अग्रता लिई रहेका छन्।  

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार आठ सय ८३ मतका साथ पछ्याई रहेका छन् । तेस्रो स्थानमा नेकपा (एमाले)का हिमेश केसीले दुई हजार चार सय २७ प्राप्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्