०८ असार २०८३, सोमबार

काठमाडौं-५ मा २४५० मतले ईश्वर पोखरेल पछाडि

काठमाडौं-५ मा २४५० मतले ईश्वर पोखरेल पछाडि

काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अद्यावधिक विवरणअनुसार पौडेलले दुई हजार ४५० मतको अग्रता बनाएका हुन् ।

कांग्रेसका प्रदीपले आठ हजार २२० र एमालेका उम्मेदवार ईश्वर पोखरेलले पाँच हजार ६८० मत पाएका छन् । 

यो निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचन ईश्वर पोखरेलले जिते पनि यो पटकको निर्वाचनको मतगणनामा निरन्तर पछाडि परेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्