२४ असार २०८३, बुधबार

मोरङ–३ मा सुनिलको अग्रता कायमै, रेखा थापा तेस्रोमा

मोरङ–३ मा सुनिलको अग्रता कायमै, रेखा थापा तेस्रोमा

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा. सुनिल शर्माले अग्रता कायम गरिरहेका छन् ।

६ हजार ३६३ मत गणना हुँदा शर्माले ३ हजार १३२ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् ।

ढकालले १ हजार ५७९ मत प्राप्त गरेका छन् भने रेखा थापाले ९०५ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्