२७ असार २०८३, शनिबार

गोरखा-२ मा प्रचण्ड पाँच हजार १२८ मतान्तरसहित अगाडि

गोरखा-२ मा प्रचण्ड पाँच हजार १२८ मतान्तरसहित अगाडि

गोरखा क्षेत्र नम्बर-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।

पछिल्लो अपडेटअनुसार प्रचण्डले सात हजार ५७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले एक हजार ९२९ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर पाँच हजार १२८ छ । 

त्यस्तै, नेकपा एमालेका अब्दुस मियाँ एक हजार ६७६ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्