०४ साउन २०८३, सोमबार

कालीकोटमा महेन्द्र शाहीले लिए अग्रता

कालीकोटमा महेन्द्र शाहीले लिए अग्रता

कालीकोटमा प्रारम्भिक मतगणनामा झिनो अग्रता लिएको एमालेलाई  नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाहीले उछिनेका छन् । 

७३९ मत गणना हुँदा  महेन्द्रले ५७५ र एमालेका नगिन्द्र शाहीले ३२६ मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । 

शुरूआती चरणको मतगणनामा महेन्द्रभन्दा नगिन्द्र चार मतले अघि थिए । कालीकोटमा प्रतिनिधिसभातर्फ ४६ हजार ६९९ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्