काठमाडौं, २७ साउन– आज प्रकाशित पत्रपत्रिकामा दक्षिण एसियाली सहयोग संगठन (सार्क)लाई असफल बनाएर बिमस्टेकलाई दिइएको महत्व, डा. गोविन्द केसीको अनसनप्रति उदासिन बनेको सरकार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।