१० साउन २०८३, आइतबार

राप्रपाले खोल्यो बाँके २ बाट खाता, महामन्त्री राणा विजयी

राप्रपाले खोल्यो बाँके २ बाट खाता, महामन्त्री राणा विजयी

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् । 
उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ५२० मत प्राप्त गरे । 
यस्तै कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०४ मत मात्रै प्राप्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्