०४ साउन २०८३, सोमबार

रुपन्देही–२ : एमाले उपाध्यक्ष विष्णु पौडेल ९७५ मतले अगाडि

रुपन्देही–२ : एमाले उपाध्यक्ष विष्णु पौडेल ९७५ मतले अगाडि

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ९७५ मतले अग्रता लिएका छन् ।

हालसम्म ४९ हजार ४९२ मतगणनामा पौडेलले १६ हजार ५९३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १५ हजार ६१८ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मथरले १३ हजार ४४४ मत पाएका छन् ।

अब गणना गर्न बाँकी ३१ हजार ३८८ मत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्